रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२ निवासी २२ वर्षिय प्रकाश थापाको करेन्ट लागेर मृत्यु भएको छ।
आज दिउँसो करिब १ बजे आठबिसकोट नगरपालिका–३ हरीबिसौनामा थापालाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, इन्टरनेटको तार जडान गर्ने क्रममा बिजुलीको तार छोइएपछि थापा घाइते भएका थिए।
उनी घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाने क्रममा बाटोमै मृत्यु भए...
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –९ र जाजरकोटको नलगाड ८ को मन्मैस्थित ठुलीभेरी नदीमा पौडी खेल्ने क्रममा एक बालिकाको ज्यान गएको छ भने दुई बालबालिका बेपत्ता भएका छन्।
शुक्रबार दिउँसो करिब २ बजे साथीहरूसँग ठूली भेरी नदीमा पौडी खेल्न गएकी १६ वर्षीया भगवती नेपाली नदीमा बगेर बेपत्ता भएकी थिइन्। घटनास्थल नजिकै रहेको रुकुम पश्चिमको राडीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले भगवतीलाई राडीको बगरबा...
राप्ती मालबाहक यातायात सेवा प्रा. लि. तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकालाई भौतिक सामग्री सहयोग हस्तान्तरण गरेको छ । गत भदौ २४ गते जेन जि प्रदर्शनका क्रममा उपमहानगरपालिकामा आगजनी हुँदा दुई वटा भवन पूर्ण रूपमा क्षति भएका थिए । सो क्रममा भवनसँगै कार्यालयमा रहेका सामग्री जलेर नष्ट भएपछि सेवा प्रवाहमा कठिनाइ भएको थियो ।
त्यही कठिनाइलाई मध्यनजर गर्दै संस्थाले आज उपमहानगरपालिकालाई विभिन्न सामग्री हस्ता...
राप्ती मालबाहक यातायात सेवा प्रा. लि. तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकालाई भौतिक सामग्री सहयोग हस्तान्तरण गरेको छ । गत भदौ २४ गते जेन जि प्रदर्शनका क्रममा उपमहानगरपालिकामा आगजनी हुँदा दुई वटा भवन पूर...
मेष राशि
मनमा अलमल र चञ्चलता हुन सक्छ। आफन्त वा साथीहरूसँग सानोतिनो मनमुटाव पर्न सक्छ। धैर्य र संयम अपनाउँदा समस्या टर्छ।
वृष राशि
आज तपाईंको दिन शुभ रहन्छ। आत्मबल बढ्नेछ, रोकिएका काम बन्नेछन्। म...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पूर्वको जिल्ला भेला सम्पन्न भएको छ। उक्त भेलाले लखन कुमार थापाको सभापतित्वमा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ।
जसको सचिवमा डिल बहादुर खड्का चय...
मेष -आज वाणी र व्यवहारमा संयमता आवश्यक छ। काममा चञ्चलता बढ्न सक्छ, तर त्यसलाई उचित दिशा दिन सके सफलतामा परिणत हुन सक्छ।
पारिवारिक मामिलामा विचार पुर्याएर मात्र प्रतिक्रिया जनाउनु उपयुक्त हुन्छ। अकारण बहसमा नपर्नु हितकर हुन्छ।विदेश वा लामो यात्रा गर...
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799
मेष -परिवार र सम्बन्धमा आत्मीयता बढ्नेछ। अध्ययन–अध्यापन र ज्ञान वृद्धिका लागि समय शुभ छ। तर, कार्य गर्दा हतार नगर्नुहोला ।
वृषभ -गजकेसरी यो...
माधवा शर्मा
९८४८०६०७९९
मेष: परिस्थितिहरू सोचेजस्तो अनुकूल नहुन सक्छ। साथीभाइसँग असमझदारी हुन सक्छ। समयमै सतर्क नहुँदा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। सानो भूलले ठूलो प्रभाव पर्न सक्छ।
वृष: प्रय...